Sunday, 19 April 2020

कविता- `चरित्र´

सुरुमा भमरोले पारिजातलाई चुम्यो-
पारिजात मख्ख परी।
लगत्त‌ै गएर बेलीलाई चुम्यो।
फर्किँदा पारिजात खसिसकिछ।

उसले शोक मानेन, किनकी ऊ भमरो हो।

-सुमन💚

No comments:

Post a Comment