Thursday, 16 April 2020

कविता- "प्रेम"

घामले मलाई नजिक हुँदै हेर्यो,
मैले नजर मिलाउनै सकिनँ!
ऊ चम्किलो र गरम त अवश्य थियो;

यद्यपि प्रेमले ताप हैन, शीतलता खोज्ने रहेछ।

©सुमन भट्टराई।

No comments:

Post a Comment