सुत्न खोजिरहेछु, सुत्नै सकेको छैन; सिरानी भरि काँडा बिछ्याएझैँ लाग्छ।
सायद ती पैतालाहरूले स्राप पो दिए कि? जो राजमार्गमा यतिबेला पैदल हिँडिरहेछन्!!
-सुमन भट्टराई।
No comments:
Post a Comment