Running Ink
Thursday, 31 December 2015
गजल अंश
बहुत कठिन रहेछ अभाबमा रमाउनु पनि
असम्भव जस्तै भैदिने भयो मुस्कुराउनु पनि
अग्ला अग्ला घरको सपना नदेख्नू छोरा तैँले
सन्तान तुहाउनु जस्तै हो सपना तुहाउनु पनि
No comments:
Post a Comment
Newer Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment